नेपालभर क्यास अन डेलिभरीकाठमाडौं उपत्यकामा १–२ दिनमा डेलिभरीआज: मंसिर ८, मंगलबार
पित्तलको अखण्ड ज्योति
बुट्टा कुँदिएको पित्तलको बत्ती, सिसाको चिम्नीले ज्योतिलाई हावाबाट जोगाउँछ। अखण्ड ज्योति र तिहारमा रातभर बाल्न मिल्ने।
विवरण
विवरण
- सामग्री
- सिसाको चिम्नीसहित पित्तल
- उत्पादन
- नेपाल
- हेरचाह
- सफा गर्नुअघि सेलाउन दिनुहोस्। सिसा सुक्खा कपडाले पुछ्नुहोस्; पित्तल कागती र नुनले सफा गर्नुहोस्।
डेलिभरी र फिर्ता
डेलिभरी र फिर्ता

पित्तलको अखण्ड ज्योति—
Rs. 2,450
ग्राहकका समीक्षा
अहिलेसम्म कुनै समीक्षा छैन। तपाईंको अनुभव पहिले बाँड्नुहोस्।








