नेपालभर क्यास अन डेलिभरी

आउँदो पूजा दिन · मंसिर २८, २०८३ · डिसेम्बर १४, २०२६

बिबाह पञ्चमी

सीता र रामको विवाहको दिन, विशेष गरी जनकपुरमा धुमधामसँग मनाइन्छ।

२०दिन बाँकी · अर्डर गर्ने अन्तिम दिन मंसिर २५
त्यसपछि
  • क्यास अन डेलिभरी

    सामान आएपछि भुक्तानी

  • छिटो डेलिभरी

    उपत्यकाभित्र १–२ दिनमा

  • शुद्ध सामग्री

    पूजाका लागि जाँचिएको

  • पूर्ण किट

    पूरा विधिको सामान एउटै बाकसमा

देवीदेवता अनुसार किनमेल

पत्र थिच्नुहोस्, वा माथिको दिन छान्नुहोस्
गणेश

गणेश पूजाका लागि सबै

हरेक पूजामा सबैभन्दा पहिले पुजिनुहुन्छ। मंगलबार र गणेश चतुर्थी। दूबो, लड्डु र रातो अबिर चढाउनुहोस्।

गणेशका सबै सामग्री
पाटनको चोकमा पग्लिएको पित्तल खन्याउँदै कालिगढ

पुरानै शैलीमा बनेको पित्तल र तामा

हाम्रा कलश, दियो, थाली र मूर्तिहरू पाटनको नेवार धातुकलाको परम्परामा बन्छन्: हातैले ढालेर, ठोकेर र सफा गरेर, त्यसैले हरेक थान अलिकति फरक हुन्छ।

पूजाका भाँडाकुँडा हेर्नुहोस्

अवसर अनुसार किनमेल

विशेष पूजा किटको अनुरोध

व्रतबन्ध, विवाह, श्राद्ध वा गृह प्रवेश: पूजा बताउनुहोस्, पुरोहितको सूचीअनुसार पूर्ण किट तयार गरिदिन्छौं।